भूगर्भिय उर्जा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भुगर्भिय ऊर्जा पृथ्वीको गर्भबाट उत्पन्न हुने ऊर्जा हो। पृथ्वीको केन्द्रको तापक्रम करिब ७००० डिग्री सेन्टिग्रेड हुन्छ। पृथ्वीको सतहको तापक्रमको भिन्नताले गर्दा तापशक्ति पृथ्वीको केन्द्रबाट बाहिरी सतह तिर सर्दछ। यसरी पृथ्वीको गर्भबाट भुगर्भिय ऊर्जा उत्पन्न हुन्छ। [१]

काम गर्ने तरिका[सम्पादन गर्नुहोस्]


श्रेणीः नविकरणीय उर्जा

  1. नविकरणीय उर्जा प्रविधि, नेपाल सरकार/ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र