पोखरा बागलुङ राजमार्ग
स्वरूप
(भूपि शेरचन राजमार्गबाट अनुप्रेषित)
पोखरा बागलुङ राजमार्ग (भूपी शेरचन राजमार्ग) | |
---|---|
मार्ग विवरण | |
लम्बाइ | ७२ किमी (४५ माइल) |
प्रमुख स्थानहरू | |
सुरुवात | जीरो किलोमिटर, पोखरा |
पोखरा, कुश्माबजार, कास्कीको नयाँपुल, डिमुवा बजार, पर्वतकै मालढुङ्गा, पुरानोजार, अर्मादी, छमर्के | |
अन्त्य | बागलुङ नगरपालिका |
स्थान | |
देश | नेपाल |
राजमार्ग प्रणाली | |
पोखरा बागलुङ राजमार्ग वा भूपी शेरचन राजमार्ग ७२ किलोमिटर लामो राजमार्ग हो, जुन जीरो किलोमिटर पोखराबाट शुरु भई बागलुङ नगरपालिका गएर अन्त्य हुने गर्दछ।[१] यो राजमार्ग नेपालको कुल १०९५ किलोमिटर लामो राजमार्गको एक हिस्सा हो।[२]
पोखरा बागलुङ राजमार्ग पुष्पलाल राजमार्गको एक खण्ड हो। यस राजमार्ग अन्तर्गत कुश्माबजार, कास्कीको नयाँपुल, डिमुवा बजार, पर्वतकै मालढुङ्गा, पुरानोजार, अर्मादी, छमर्केलगायतका ठाउँहरू पर्दछन्।
चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा पोखरा बागलुङ राजमार्ग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Singh, R. B.; Haigh, Martin J. (१९९५), Sustainable Reconstruction of Highland and Headwater Regions: Proceedings of the third international symposium, New Delhi 6-8 October 1995 (अङ्ग्रेजीमा), CRC Press, आइएसबिएन 978-90-5410-719-4।
- ↑ "Pokhara-Baglung road section gets underway", Kathmandu Post. (अङ्ग्रेजीमा), मूलबाट ११ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २०२०।