अभिजित तारा
स्वरूप
(भेगाबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अभिजित् वा वेगा, जसको बायर नाम "अल्फा लायरे" (α Lyrae वा α Lyr) छ, लायरा तारामण्डलको सबभन्दा चम्किलो तारा हो। यो पृथ्वीबाट देखिने भएका ताराहरूमा पाँचौं सबभन्दा चम्किलो तारा पनि हो। अभिजित् पृथ्वीबाट २५ प्रकाश वर्षको दूरीमा हो। खगोलशास्त्री हजारौं सालदेखि अभिजितको अध्ययन गर्दै आएका छन् र कहिले-कहिले भनिन्छ कि यो "सूर्यका पछि शायद अकाशमामा सबभन्दा महत्त्वपूर्ण तारा हो"।
अन्य भाषाहरूमा मा
[सम्पादन गर्नुहोस्]अभिजितलाई अङ्ग्रेजीमा "वेगा" (Vega) भन्दछन्।
यी पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा अभिजित तारा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।