भोज ताल
स्वरूप
| भोज ताल | |
|---|---|
| रहेको स्थान | भोपाल, मध्य प्रदेश |
| भौगोलिक निर्देशांक | २३°१५′N ७७°२०′E / 23.25°N 77.34°E |
| अन्तर्वाह | कोलन्स नदी |
| सिंचित क्षेत्रफल | ३६१ वर्ग किमी |
| सिंचित क्षेत्र | India |
| अधिकतम लम्बाई | ३१.५ किमी |
| अधिकतम चौडाई | ५ किमी |
| सतहको क्षेत्रफल | ३१ वर्ग किमी |
| बसोबास | भोपाल |
भोज ताल भारतको भोपालमा अवस्थित ताल हो । यसको क्षेत्रफल ३१ वर्ग किलोमिटर छ । यो ताल सहरको प्रमूख पानीको श्रोत पनि हो ।
इतिहास
[सम्पादन गर्नुहोस्]किम्बदन्ती अनुसार राजा भोजले भोपाल (उनकै नामबाट नामांकृत भोजपालबाट अपभ्रंश भई बनेको ) सहरको स्थापना संगै तालको पनि निर्माण गराएका थिए । उनैको नामबाट यस तालको नाम भोज ताल राखियो ।
तश्विर सङ्ग्रह
[सम्पादन गर्नुहोस्]- १९६१ मा भोज ताल
- ताकिय टप्पू र भोज ताल
- बोट क्लब
- भोज ताल र विशिष्ट सडक
- भोज ताल र राजा भोज सडक
- भोज ताल नजिक गोहार महल
- मानव संग्राहलयबाट देखिएको भोज ताल
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा भोज ताल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।