भौडी देविथान, मोतियाहि
स्वरूप
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
जोगिदह-९ मोतियाहिको सिमलचौकबाट पुर्ब जंगल सिमानामा पर्ने मदिर भौडी देविको मन्दिर हो । परापुर्ब काल देखि स्थानियले त्यस स्थानमा आ-आफ्नो रितिरिवाज अनुसार पुजा तथा भाकल अनुसार पुजा तथा पशु पंछिको बलि चडाउदै आएकाछन। स्थानियहरूले उक्त स्थान मा वर्षै पिच्छे सन्सारी पुजागर्ने चलन छ ।सोही स्थानमा एउटा ठूलो पोखरि छ उक्त पोखरिलाई भौडी पोखरी भनिन्छ ।