मणिभ
Jump to navigation
Jump to search
निश्चित ज्यामितीय आकार भएका पदार्थहरुलाई मणिभ भनिन्छ ।
प्राय लवणहरुको मणिभ बनाउन सकिन्छ । मणिभ संतृप्त घोललाई चिस्याएर बनाईन्छ ।
मणिभ बन्ने र नबन्ने आधारमा कुनैपनि वस्तुहरुलाई २ प्रकारमा बाँड्न सकिन्छ :
- क्रिस्टलाईन : निश्चित ज्यामितिय आकार भएका र मणिभ बन्ने वस्तुहरु क्रिस्टलाईन हुन् । जस्तै : चिनी, नुन, निलोतुथो, फिटकिरी आदि ।
- एमर्फस : निश्चित ज्यामितिय आकार नभएका र मणिभ नबन्ने वस्तुहरु एमर्फस हुन् । जस्तै : प्लास्टिक, रबर, सिसा आदि ।