मणिमहेश ताल
स्वरूप
मणिमहेश ताल | |
---|---|
रहेको स्थान | मणिमहेश शृङ्खला, हिमाचल प्रदेश |
भौगोलिक निर्देशांक | ३२°२३′४२″उ ७६°३८′१४″पू / 32.39500°N 76.63722°E |
बहिर्वाह | मणिमहेश गंगा (रविको सहायक) |
सिंचित क्षेत्र | भारत |
सतहको उचाई | ४,०८० मि |
जम्ने | अक्टुबर-जुन |
मणिमहेश ताल भारतको हिमाचल प्रदेशमा अवस्थित ताल हो । यो ताल समुन्द्र सतहबाट ४,०८० मिटर (१३,३९० फिट)को उचाइमा अवस्थित छ । यो ताल पिर पन्जल हिमशृङ्खलामा पर्ने मणिमहेश कैलास पर्वतको नजिकमा पर्दछ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा मणिमहेश ताल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।