मद्दत:सम्पादन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विवरण चित्र

खाता कसरी बनाउने अथवा कसरी प्रवेस गर्ने

प्रयोकर्ताहरूलाई सम्पादन सुविधा

  • यदि तपाईं विकिपीडियाको प्रयोगकर्ता हुनुहुन्न भने पनि तपाईं संपादन गर्न सक्नु हुन्छ । तर खाता बनाएमा आफ्नै फाइदा हुन्छ अत: यदी तपाईंको खाता छैन भने नयाँ खाता बनाउनु होस् अन्यथा मा प्रवेस गर्नुहोस्।

अभ्यास पृष्ठ

  • सम्पादनको अभ्यास गर्नको लागी प्रयोगपृष्ठ मा गएर सम्पादनको अभ्यास गर्नुहोस् । यदि तपाईंले सम्पादनको अभ्यास गरी सक्नु भएको छ भने जुन पृष्ठलाई सम्पादन गर्न चाहनु हुन्छ , त्यो पृष्ठमा गएर सम्पादन गर्नको लागी सम्पादन बटनमा क्लिक गर्नुहोस् ।

नेपाली टाइप सुविधा

सम्पादनमा पुगेपछी देवनागरी सुविधा सक्रिय गरौं । यसले तपाईँ फोनेटिक देवनागरी टाइप गर्न सक्नु हुनेछ । सक्रिय गर्नको लागी कुनै इनपुट खानामा गएर Ctrl + M दबाउनु होस् ।

कीबोर्डमा कुन अक्षरबाट के बन्छ त्यसको लागी हेरौं देवनागरीमा कसरी लेख्ने

टाइपिंग टूल अक्षम

टाइपिंग टूल सक्षम

अनुच्छेद

नेपाली कोषमा एक पंक्ति छोडेमा अनुच्छेद बदलिदैन यसकोलागी तपाईंले एक पंक्ति बीचमा छोड्नु पर्नेछ अथवा <br /> ट्याग लगाउनु पर्छ ।

एच टी एम एल भाषा

केही एच टी एम एल भाषाका ट्यागहरू नेपाली कोषमा प्रयोग गर्न सकिने छन् जस्तै- <code>, <div>, <span> अथवा <font> यिनलाई आवश्यकतानुसार कुनै पनि ठाउँमा प्रयोग गर्न सकिन्छ ।

विवरण तपाईं लेख्नुहोस् नतीजा हुनेछ
रेखांकित पाठ
<u>रेखांकित पाठ</u>

रेखांकित पाठ

मध्य रेखांकित पाठ
<del>मध्य रेखांकित पाठ</del>

अथवा

<s>मध्य रेखांकित पाठ</s>

मध्य रेखांकित पाठ

अथवा

मध्य रेखांकित पाठ

निश्चित अनुपात पाठ
<code>कोड भाषा</code>

अथवा

<tt>निश्चित अनुपात पाठ</tt>

कोड भाषा

अथवा

निश्चित अनुपात पाठ

उद्धरण पाठ
सामान्य पाठ
सामान्य पाठ
<blockquote>उद्धरण पाठ</blockquote>
सामान्य पाठ
सामान्य पाठ

सामान्य पाठ सामान्य पाठ

उद्धरण पाठ

सामान्य पाठ सामान्य पाठ

निर्देश (Comment)
<!-- यो एक निर्देश हो -->
"निर्देश" पृष्ठलाई सम्पादन अवस्थामा नै देख्नु हुनेछ , पृष्ठमा होइन । 

"निर्देश" पृष्ठलाई सम्पादन अवस्थामा नै देख्नु हुनेछ, पृष्ठमा होइन।

पूर्णत: पूर्व संरूपित
<pre> यो पाठ '''पूर्व संरूपित''' अथवा ''मार्कअप'' कार्य गर्दैन</pre> 
 यो पाठ '''पूर्व संरूपित''' अथवा ''मार्कअप'' कार्य गर्दैन
मन पर्ने पूर्व संरूपित पाठ
<pre style="color:red">
पाठ पूर्व संरूपित र रूप सज्जा बदलिएको छ साथै  
''मार्कअप'' काम गर्दैन ।
</pre>
पाठ पूर्व संरूपित र रूप सज्जा बदलिएको छ साथै 
''मार्कअप'' काम गर्दैन ।