मध्यपाषाण काल
Jump to navigation
Jump to search
मध्यपाषाण काल (अङ्ग्रेजी Mesolithic) मनुष्यको विकासको त्यो अध्याय हो जुन पुरापाषाण काल र नवपाषाण कालको मध्यमा आउँछ। इतिहासकार यस काललाई १२,००० साल पूर्व देखि लिएर १०,००० साल पूर्वसम्म मान्छन्।
दफन Théviec को - टूलूजको सङ्ग्रहालय[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा मध्यपाषाण काल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |