मनन वोहरा
स्वरूप
| व्यक्तिगत जानकारी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | मनन वोहरा | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दायाँ हाते | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दायाँ हाते तेज-मध्यम | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | बलर | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०११–वर्तमान | पञ्जाब | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१३–वर्तमान | किङ्स इलाभेन पञ्जाब | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| प्रथम श्रेणी क्रिकेट मा debut | १७ नोभेम्बर २०११ पञ्जाब v सौराष्ट्र | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| लिस्ट ए क्रिकेट मा debut | २७ फेब्रुअरी २०१४ पञ्जाब v हरयाणा | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकेट आर्चिव, १० जुन २०१४ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||
मनन वोहरा भारतीय क्रिकेट खेलाडी हुन् । उनी आईपीएलमा अप्रिल २०१३ मा आएका थिए र किङ्स इलाभेन पञ्जाबको लागि २६ बलमा अविजित ४३ रन बनाएका थिए । २०१४ मा आईपीएलको फाइनलमा उनी वृद्धिमान साहासँग मिलेर १२९ रन बनाउन सफल रहेका थिए र यसै कारण किङ्स इलाभेन १९९ रन बनाउन पाएको थियो ।