मयल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फोहोर चिजवस्तुलाई छुदा जुन एक किसिमको फोहोर दाग लाग्छ त्यसैलाई मयल भनिएको हो | मयलमा धेरै हानिकारक किटाणु हुने गर्छन् जुन मानव स्वास्थका लागि एकदमै खतरनाक हुन्छन्, त्यसैले मयलयुक्त हात साबुन तथा पानीले धोएर मात्र खाना खाने लगायतका काम गर्नुपर्छ |

"https://ne.wikipedia.org/w/index.php?title=मयल&oldid=426407" बाट अनुप्रेषित