मरियम-उज-जमानी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मरियम-उज-जमानी
जोधा बाई
मुगल साम्राज्यकी रानी
Jodhbai.jpg
जोधा बाई
Tenure६ फेब्रुअरी १५६२ – २७ अक्टुबर १६०५
राजाअकबर
सन्तानजहाँगिर
घरअमेर कुशवाह वंश
पिताराजा भारमल
जन्म१ अक्टुबर १५४२
अमेर, भारत
मृत्यु१९ मे १६२३ (८१ बर्ष)[१][२]
आगरा, भारत[३]
गाडियोरोजा मरियम, सिकन्द्रा, आगरा[१]
धर्महिन्दु

मरियम-उज-जमानी वा जोधा बाई वा राजकुमारी हिरा कुमारी मुगल साम्राज्यकी रानी थिइन्। उनी मुगल सम्राट अकबरकी श्रीमती थिइन्। उनी मुगल सम्राट जहाँगिरकी आमा र शाहजहाँकी हजुरआमा हुन्।

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. १.० १.१ Christopher Buyers, "Timurid Dynasty GENEALOGY delhi4", Royalark.net, अन्तिम पहुँच २०१३-१०-०६ 
  2. Jahangirnama (1909). Alexander Rogers and Henry Beveridge. ed. The Tūzuk-i-Jahāngīrī, Volume 2. Royal Asiatic Society, London. प॰ 261. 
  3. Jahangir (1909). Rogers and Beveridge. ed. The Tūzuk-i-Jahāngīrī, Volume 2. Royal Asiatic Society, London. प॰ 261. 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]