मरियम-उज-जमानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मरियम-उज-जमानी
जोधा बाई
मुगल साम्राज्यकी रानी
जोधा बाई
पदावधि६ फेब्रुअरी १५६२ – २७ अक्टुबर १६०५
जन्म१ अक्टुबर १५४२
अमेर, भारत
मृत्यु१९ मे १६२३ (८१ वर्ष)[१][२]
आगरा, भारत[३]
Burial
राजाअकबर
सन्तानजहाँगिर
घरानाअमेर कुशवाह वंश
बाबुराजा भारमल
धर्महिन्दु

मरियम-उज-जमानी वा जोधा बाई वा राजकुमारी हिरा कुमारी मुगल साम्राज्यकी रानी थिइन्। उनी मुगल सम्राट अकबरकी श्रीमती थिइन्। उनी मुगल सम्राट जहाँगिरकी आमा र शाहजहाँकी हजुरआमा हुन्।


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Christopher Buyers, "Timurid Dynasty GENEALOGY delhi4", Royalark.net, अन्तिम पहुँच २०१३-१०-०६ 
  2. Jahangirnama (१९०९), Alexander Rogers and Henry Beveridge, सम्पादक, The Tūzuk-i-Jahāngīrī, Volume 2, Royal Asiatic Society, London, पृ: २६१। 
  3. Jahangir (१९०९), Rogers and Beveridge, सम्पादक, The Tūzuk-i-Jahāngīrī, Volume 2, Royal Asiatic Society, London, पृ: २६१। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]