मस्यौदा:रमेश प्रसाईं

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रमेश प्रसाईं (जन्मः वि. सं. २०५०) नेपालका एक गायक एवं टेलिभिजन प्रस्तोता हुन् । ताप्लेजुङमा जन्मिएका हुन् । उनी ग्यालेक्सी फोरके टेलिभिजनको लोकप्रिय कार्यक्रम लालमोहर कार्यक्रम चलाउँछन् ।[१][२] जन्मजात रूपमा दृष्टिविहीन उनी कुनै लिपि वा पाठ पढ्न नसक्ने भएर पनि धाराप्रवाह अभिव्यक्तिकलाका कारण चिनिन्छन् ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]