महामेघवाहन वंश
स्वरूप
महामेघवाहन वंश | |||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
दोस्रो वा पहिलो शताब्दी ईसा पूर्व–चौथो शताब्दी ईस्वी | |||||||||||||||
महामेघवाहन वंश[१] | |||||||||||||||
धर्म | जैन धर्म | ||||||||||||||
सरकार | राजतन्त्र | ||||||||||||||
ऐतिहासिक काल | शास्त्रीय भारत | ||||||||||||||
• स्थापित | दोस्रो वा पहिलो शताब्दी ईसा पूर्व | ||||||||||||||
• विस्थापित | चौथो शताब्दी ईस्वी | ||||||||||||||
|
महामेघवाहन राजवंश मौर्य साम्राज्यको पतन पछि कलिङको एक प्राचीन शासक वंश थियो।[२] ईसापूर्व प्रथम शताब्दीमा, चेदिरास्त्रका राजा महामेघवाहन (वा सेतारथ, अर्थात् चेदीहरूको राज्य) ले कलिङ र कोसललाई जितेका थिएँ। महामेघवाहन वंशका तेस्रो राजा खारावेलको शासनकालमा दक्षिण कोसल राज्यको अभिन्न अङ्ग बन्यो।
शासकहरू
[सम्पादन गर्नुहोस्]हथिगुम्फा शिलालेखले निम्न शासकहरूको वर्णन गर्दछ।[३]
- ललाका
- हस्तिसह
- खेमराजा
- वुधराज
- खारावेल
- वक्रदेव
- वदुखा
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Schwartzberg, Joseph E. (१९७८), A Historical atlas of South Asia, Chicago: University of Chicago Press, पृ: १४५, map XIV.१ (f), आइएसबिएन 0226742210।
- ↑ For a map of their territory see: Schwartzberg, Joseph E. (१९७८), A Historical atlas of South Asia, Chicago: University of Chicago Press, पृ: १४५, map XIV.१ (f), आइएसबिएन 0226742210।
- ↑ Bhagwanlal Indraji (१८८५), "The Hâtigumphâ and three other inscriptions in the Udayagiri caves near Cuttack", Proceedings of the Leyden International Oriental Congress for 1883, पृ: 144–180।