महारथारोहण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महारथारोहण काठमाडौंका नेवार जातिमा प‌‍चलित एक संस्कार हो ।यसलाई नेवारीमा स्वक: जंकु भनिन्छ । यो जीवनको अठासीओैं वर्ष , आठ महिना, आठ दिन, आठ घडी(घन्टा), आठ पला(पाइला) पूरा भएको उपलक्ष्यमा मनाइन्छ ।