महाराज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(महाराजाबाट अनुप्रेषित)
दरवारमा राजा तथा अन्य

महाराजा (संस्कृत भाषा: महाराज वा महाराजा पनि भन्ने गरिन्छ) एउटा संस्कृत शीर्षक हो जसलाई "महान राजा" वा "उच्च राजा" भन्ने गरिन्छ ।[१] व्यावहारिक रूप महाराजाकै वरावर शीर्षक राणा वा महाराणालाई पनि दिइएको छ। त्यस्तै महिला समकक्ष शीर्षक महारानी एउटा महाराजा वा महाराणाको स्वास्नी हुन्छ वा कुनै महिलाले एउटा सत्तारूढ राज्यमाथि राज्य गरीरहेको अवस्थामा पनि सोलाई महारानी भनिन्छ। एउटा महाराजाकी विधवा एउटा राजमाताको रूपमा जानिन्छ ।[२]

व्युत्पत्ति[सम्पादन गर्नुहोस्]


भारतीय उप-महाद्वीप[सम्पादन गर्नुहोस्]

शासकको उपाधी[सम्पादन गर्नुहोस्]

राजमाता[सम्पादन गर्नुहोस्]

चक्रवर्ती[सम्पादन गर्नुहोस्]

चक्रवर्तिनी[सम्पादन गर्नुहोस्]

युवराज[सम्पादन गर्नुहोस्]

युवारानी[सम्पादन गर्नुहोस्]

राजकुमार[सम्पादन गर्नुहोस्]

राजकुमारी[सम्पादन गर्नुहोस्]

मानार्थ प्रयोग[सम्पादन गर्नुहोस्]

नेपाल[सम्पादन गर्नुहोस्]

श्री ५ महाराजधिराज रणबहादुर शमशेर जङ्ग देवानम सदा समरविजयिनाम

नेपालको गोर्खा राजाले महाराजधिराज राजा मध्येका महान् राजा उपाधी धारण गर्थे। राणा प्रधानमन्त्रीहरूले श्री ३ महाराजको उपाधी पाएका थिए।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Tej Ram Sharma (१९८९), A political history of the imperial Guptas: from Gupta to Skandagupta, Concept Publishing Company, आइएसबिएन 81-7022-251-6, "... Literally Maharaja means 'a great king' ..." 
  2. Hansdev Patel (1998) Royal Families and Palaces of Gujarat. Scorpion Cavendish. ISBN 1-900269-20-1.