महाराजा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
दरवारमा राजा तथा अन्य

महाराजा (संस्कृत भाषा: महाराज वा महाराजा पनि भन्ने गरिन्छ) एउटा संस्कृत शीर्षक हो जसलाई "महान राजा" वा "उच्च राजा" भन्ने गरिन्छ ।[१] व्यावहारिक रूप महाराजाकै वरावर शीर्षक राणा वा महाराणालाई पनि दिइएको छ । त्यस्तै महिला समकक्ष शीर्षक महारानी एउटा महाराजा वा महाराणाको स्वास्नी हुन्छ वा कुनै महिलाले एउटा सत्तारूढ राज्यमाथि राज्य गरीरहेको अवस्थामा पनि सोलाई महारानी भनिन्छ । एउटा महाराजाकी विधवा एउटा राजमाताको रूपमा जानिन्छ ।[२]

व्युत्पत्ति[सम्पादन गर्ने]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Tej Ram Sharma (१९८९), A political history of the imperial Guptas: from Gupta to Skandagupta, Concept Publishing Company, आइएसबिएन 81-7022-251-6, "... Literally Maharaja means 'a great king' ..." 
  2. Hansdev Patel (1998) Royal Families and Palaces of Gujarat. Scorpion Cavendish. ISBN 1-900269-20-1.