सामग्रीमा जानुहोस्

साधारण सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(महासभाबाट अनुप्रेषित)

साधारण सभा वा महासभा भनेको कुनै सङ्गठनको सबै सदस्य वा कम्पनी, सहकारी संस्थाका सेयरधनीहरूको बैठक हो।

साधारण सभाको मुख्य कार्य

[सम्पादन गर्नुहोस्]
  • नियम तथा बिधान संशोधन संस्थाको नियम तथा बिधानमा संशोधन गर्न पेश भएको प्रस्ताव माथि छलफल र पारित गर्ने नगर्ने निर्णय गर्नु
  • वित्तीय अनुमोदन: अघिल्लो सालको नाफा-नोक्सानको हिसाब, वासलत र वार्षिक रिपोर्ट पारित गर्नु
  • बजेट अनुमोदन आगामी वर्षको आम्दानी र खर्चको अनुमानित विवरण पारित गर्नु
  • सञ्चालक समितिको चुनाव: कम्पनीको बोर्ड अफ डायरेक्टर्सको नियुक्ति वा पुनर्नियुक्ति गर्नु
  • लाभांशको घोषणा: शेयरधनीहरूलाई नाफाको हिस्सा बाढ्ने निर्णय लिनु
  • लेखापरीक्षकको नियुक्ति: अर्को वर्षको लागि लेखापरीक्षकको चयन र उनको पारिश्रमिक तय गर्नु

अन्तर्राष्ट्रिय संस्थाहरू

[सम्पादन गर्नुहोस्]

राष्ट्रिय वा उप-राष्ट्रिय विधायिका

[सम्पादन गर्नुहोस्]
  • महासभा (नेपाल): बि.सं. २०१६-२०१७ सम्म नेपालको व्यवस्थापिकाको माथिल्लो सभा

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]