महेश पाल्पाली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


महेश पाल्पालीको वास्तविक नाम दौलत बिक्रम शाह हो। महेश पाल्पालीका रचनाहरू मध्य हे आमा नेपाल तिमीलाई... शिर्षकको गीत सर्वाधिक लोकप्रिय गीत हो। उनले मेरो शान नामक गीती संग्रह प्रकाशित गरेका थिए। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]