माईभ्याली गोल्डकप २०७१

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७१ माईभ्याली गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
इलाम
मिति२०७१, माघ १४ गतेदेखि माघ २४ गतेसम्म
टोलीहरू१०
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाल थ्री स्टार क्लब (१औँ उपाधि)
उप-विजेतानेपाल नेपाल आर्मी क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू


माईभ्याली गोल्डकप २०७१ माईभ्याली गोल्डकपको पहिलो संस्करण हो ।इलाममा भएको यस नकआउट फुटबल प्रतियोगिताको पहिलो संस्करण चिरपरिचित प्रतिद्वन्दी नेपाल आर्मी क्लबलाई फाइनलमा पाखा लगाइ पहिलो पटक माईभ्यालि गोल्डकपको उपाधि जितेको थियो ।

खेलहरू[सम्पादन गर्नुहोस्]

सेमिफाइनल[सम्पादन गर्नुहोस्]

नेपाल थ्री स्टार क्लब ०-०
(४-३)
नेपाल नेपाल पुलिस क्लब
इलाम ठूलो टुँडिखेल

नेपाल रूपन्देही ११ ०-३ नेपाल नेपाल आर्मी क्लब
इलाम ठूलो टुँडिखेल

फाइनल[सम्पादन गर्नुहोस्]

नेपाल थ्री स्टार क्लब v नेपाल नेपाल आर्मी क्लब
इलाम ठूलो टुँडिखेल

स्रोत[सम्पादन गर्नुहोस्]

ढाँचा:माईभ्याली गोल्डकप