मागी विवाह
स्वरूप
मागी विवाह भनेको केटा पक्षको परिवारले केटी पक्षको घरमा गएर विवाहको लागि कुराकानी गरेेर दुवै पक्ष तिर सहमत भई विवाहको लागि तयारी गर्नु हो। यो चलनको विवाह नेपाली समाजमा अन्य किसिमका विवाहहरू भन्दा बढी प्रचलनमा रहेको छ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा मागी विवाह सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/9/99/Wiktionary-logo-en-v2.svg/40px-Wiktionary-logo-en-v2.svg.png)
विक्सनरी, नि:शुल्क शब्दकोशमा मागी विवाह हेर्नुहोस्