माडागास्कर राष्ट्रिय फुटबल टोली
स्वरूप
(माडागास्कर राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
| उपनाम(हरू) | बरिय | ||
|---|---|---|---|
| सङ्गठन | माडागास्कर फुटबल सङ्घ | ||
| सङ्घ | सिएएफ (अफ्रिका) | ||
| उप-सङ्घ | कोसाफा (दक्षिण अफ्रिका) | ||
| प्रमुख प्रशिक्षक | ईरिक राबेसंद्राताना | ||
| कप्तान | Faneva Andriatsima | ||
| गृह रङ्गशाला | माहामसिन रङ्गशाला रावमनामजरा रङ्गशाला | ||
| फिफा कोड | MAD | ||
| |||
| फिफा वरीयता क्रम | |||
| वर्तमान वरीयता | १०६ | ||
| उच्च वरीयता | ७५ (डिसेम्बर १९९२) | ||
| निम्न वरीयता | १९० (मार्च २०१४) | ||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(माडागास्कर; c. १९४७) | |||
| ठूलो विजय | |||
(अन्टानानारीभो, माडागास्कर; १९ अप्रिल १९६०) | |||
| ठूलो हार | |||
(रियुनियो; ३ जुलाई १९५२) (कङ्गो; १८ जुलाई १९६५) | |||
| अफ्रिकी राष्ट्र कप | |||
| उपस्थिति | १ (पहिलो खेल २०१९) | ||
| उत्कृष्ट नतिजा | निणय हुन बाँकी | ||
माडागास्कर राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा माडागास्करको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो माडागास्कर फुटबलको लागि शासकीय निकाय माडागास्कर फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।[१][२]
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "अफ्रिकी राष्ट्र कप: इजिप्ट, ट्युनिसिया, सेनेगल, माडागास्कर अफ्रिकी राष्ट्र कप खेल्ने भएका छन् ।", बिबिसी, १६ अक्टोबर २०१८।
- ↑ "माडागास्कर पहिलो पटक अफ्रिकी राष्ट्र कपमा प्रवेश भएको छ, र इजिप्ट पनि छनोट हुन सफल भएको छ", द वासिङ्टन पोस्ट, १६ अक्टोबर २०१८।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- माडागास्कर फुटबल सङ्घको आधिकारिक वेबसाइट (फ्रान्सेली)