माणिक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

माणिक एक प्रकारको पत्थर हो । यो गुलाफी वा रातो रङको हुन्छ । यसलाई पद्मरागमणि, लालमणि वा मानिक पनि भनिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]