सामग्रीमा जानुहोस्

गुलाबी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुलाबी
 
Common connotations
प्रेम, परीहरू,बसन्त,सुन्दरता,आकर्षक,
About these coordinates     Color coordinates
हेक्स ट्रिप्लेट#FFC0CB
मानक रातो हरियो निलोनिलो (रातो, हरियो, निलो)(255, 192, 203)
रसंच (र, सं, च)(350°, 25%, 100%)
CIELChuv (L, C, h)(84, 39, 1°)
स्रोतHTML/CSS[१]
B: Normalized to [0–255] (byte)

गुलाबी वा गुलाफी रातो र सेतो रङको मिश्रण हो । यो रङ नामाकरण गुलाफको फूलको रङसँग मील्दो भन्ने अर्थमा भएको हो । साहित्यमा र अन्यत्र उपमा दीइँदा यस रङ्लाइ हलुका,कोमलता,नजाँनिदो छाँट अादि सँग तुलना गरिन्छ ।

प्रचलित प्रयोग/बिम्ब
[सम्पादन]
  • गुलाबी अोठ


सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ "W3C TR CSS3 Color Module, HTML4 color keywords", W3.org, अन्तिम पहुँच २०१०-०९-११।

बाह्य कडीहरू

[सम्पादन]