पहेँलो
स्वरूप
(पहेंलोबाट अनुप्रेषित)
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
| पहेँलो | |
|---|---|
| वर्णक्रमीय निर्देशाङ्क | |
| तरङ्ग लम्बाइ | 570–590 nm |
| आवृत्ति | 525–505 टेराहर्ज |
| हेक्स ट्रिप्लेट | #FFFF00 |
| मानक रातो हरियो निलोनिलो (रातो, हरियो, निलो) | (255, 255, 0) |
| रसंच (र, सं, च) | (60°, 100%, 100%) |
| CIELChuv (L, C, h) | (97, 107, 86°) |
| स्रोत | HTML/CSS[१] |
| B: Normalized to [0–255] (byte) | |
पहेँलो (अङ्ग्रेजी: Yellow; /ˈjɛloʊ/) सुन, नौनी तथा पाकेको कागती आदिको रङ हो । यो एक प्राथमिक रङ हो । पहेँलो रङ प्रकाशको वर्णक्रममा तथा चित्रकारको परम्परागत रङ चक्रमा हरियो र सुन्तला रङको बिचमा हुन्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]