रङ
स्वरूप
(रङ्गबाट अनुप्रेषित)
रङ अथवा रङ्ग प्रकाशको एउटा सम्पति (property) हो। हरेक रङको एउटा आफ्नै तरङ्ग लम्बाई (wavelength) हुन्छ।
विज्ञानका अनुसार जुनसुकै रङ पनि आधारभूत Cyan, Magenta, Yello, blacK (CMYK) ४ वटा रङबाट बन्दछन्। कसै कसैले Red, Green, Blue (RGB) पनि भनेका छन्।
धेरै प्रचलित रङहरू हुन:
- कालो
- खरानी
- सेतो
- रातो
- सुन्तला
- पहेँलो
- हरियो
- नीलो
- बैजनी
- खैरो
- Magenta
- Cyan
- Olive
- Maroon
- Navy blue
- Aquamarine
- Turquoise
- चाँदी
- Lime
- Teal
- Indigo
- Violet
- गुलाबी
विकिमिडिया कमन्समा रङ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।