रङ्ग
Jump to navigation
Jump to search
रंग अथवा रङ्ग प्रकाशको एउटा सम्पति (property) हो। हरेक रंगको एउटा आफ्नै तरङ्ग लम्बाई (wavelength) हुन्छ।
विज्ञानका अनुसार जुनसुकै रङ पनि आधारभूत Cyan, Magenta, Yello, blacK (CMYK) ४ वटा रङबाट बन्दछन्। कसै कसैले Red, Green, Blue (RGB) पनि भनेका छन्।
धेरै प्रचलित रंगहरू हुन:
- कालो
- फूस्रो
- सेतो
- रातो
- सुन्तला
- पहेंलो
- हरियो
- नीलो
- Purple
- खैरो
- Magenta
- Cyan
- Olive
- Maroon
- Navy blue
- Aquamarine
- Turquoise
- चाँदी
- Lime
- Teal
- Indigo
- Violet
- गुलाबी
![]() |
विकिमिडिया कमन्समा रङ्ग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |