मात्रा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कुनै वर्ण या ध्वनिको उच्चारण समयलाई मात्रा भनिन्छ।

ह्रस्व वर्णको उच्चारणमा लाग्ने समयलाई मात्रा। दीर्घ वर्णको उच्चारणमा लाग्ने समयलाई मात्रा।

मात्रा २ प्रकारको हुन्छ।

  1. ह्रस्व मात्रा - अ, इ, उ, ऋ। (१ मात्रा)
  2. दीर्घ मात्रा - आ, ई, ऊ, ए, ऐ, ओ, औ। (२ मात्रा)
  • ह्रस्व स्वर जस्तै ‘अ’ लाई १ मात्रा र दीर्घ स्वरलाई २ मात्रा मानीन्छ। यदि ह्रस्व स्वरको पछाडी संयुक्त वर्ण, अनुस्वार वा विसर्ग आयो भने ह्रस्व स्वरलाई २ मात्रा मानीन्छ। [१]
  • पाद(पाउ)को अन्तिम ह्रस्व स्वरलाई आवश्यकता अनुसार गुरू मानिन्छ।
  • ह्रस्व मात्राको चिह्न '।' हुन्छ
  • दीर्घ मात्राको चिह्न "=" हुन्छ।
  • स्वर नभएको व्यंजनहरूलाई छुट्टै मात्रा गनीन्दैन।

उदाहरण

सत्याग्रह
= =।। ६ हुन्छ

References[सम्पादन गर्ने]

  1. http://sites.google.com/site/gogiasuneel/chan-da