मान बहादुर केसी
स्वरूप
(मानबहादुर केसीबाट अनुप्रेषित)
मान बहादुर केसी | |
---|---|
जन्म | वि.स.२०४० जेठ ६ अछाम, मङ्गलसेन |
पेशा | गायक,साहित्यकार |
कार्यकाल | सानै उमेर देखि |
समकक्षी | मन्शरा देबी के.शी. |
सन्तान |
|
मान बहादुर के.शी. मुस्कानको जन्म वि.सं. २०४० सालमा बुवा कर्ण बहादुर धामी र आमा जलुदेबी धामीको कोखबाट सुदूरपश्चिम नेपालको अछाम जिल्लाको मंगलसैन गा.बि.स. वडा न. ८ मा भएको हो । वहाँ साहित्यकार तथा देउडा गायक हुन् । धेरै जसोले मान बहादुर के.शी. लाई मुस्कान र देउडाप्रेमी नामले पनि चिन्छन् । उनको हाल बसोबास भने कैलाली जिल्ला को टिकापुर नगरपालिकामा रहेको छ ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]देउडा गीति एल्बमहरू
[सम्पादन गर्नुहोस्]उनले गाएका देउडा गीति एल्बमहरू निम्न रहेका छन् :-
बाहिरी कडिहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "मान बहादुर केसी मुस्कानको हाँसी रमाई-रमाई", अन्तिम पहुँच २०७१।[स्थायी मृत कडी]