मानव खुट्टा
स्वरूप
| खुट्टा | |
|---|---|
| चित्र:मानव खुट्टा | |
| विबरण | |
| पहिचान | |
| ल्याटिन | membrum inferius |
| एनाटोमीको आधारभूत मोडेल | 7184 |
| शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू | |
मानव खुट्टा कम्मर भन्दा मुनी तिघ्रा देखी पैताला सम्मको भाग हो ।
खुट्टाको हड्डी
[सम्पादन]
खुट्टाको प्रमुख हड्डी फेमुर (तिघ्राको हड्डी), टिबिया (पिडुलाको हड्डी), र यसमा रहेको फिबुला हो। ये सबै लामो हड्डी हुन्। पटेला (घुँडाको टोपी) घुँडाको अगाडिको सेसमाइड हड्डी हो। पटेला सबैभन्दा ठूलो सीसामोइड हड्डी हो जुन फेमुर हड्डीको नजिक पाइन्छ। अधिकांश खुट्टाको कंकालमा हड्डीको उभार र किनारा हुन्छ। यसलाई महसूस गर्न सकिन्छ र यो नै उभार हड्डीको पहिचानको रुपमा काम गर्छ। [१]
मांसपेशिय
[सम्पादन]विकिमिडिया कमन्समा मानव खुट्टा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ↑ Thieme Atlas of Anatomy (2006), p. 361