मानव छाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छाला
विबरण
प्रणालीइन्टिगुमेन्टरी प्रणाली
पहिचान
ल्याटिनcutis
TAA16.0.00.002
शब्दावली हिस्टोलोजिकढाँचा:Str mid.html H3.12.00.1.00001
एनाटोमीको आधारभूत मोडेल7163
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

छाला मानव शरीरको बाहिरी आवरण तथा इन्टिगुमेन्टरी प्रणालीको सबैभन्दा ठूलो अङ्ग हो। छाला एक्टोडर्मल तन्तुको सात तहसम्म हुन्छ र यसले शरीर भित्रका मांसपेशी, हाड, लिगामेन्ट र अन्य भित्री अङ्गहरूलाई जोगाउने काम गर्छ।[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Skin care" (analysis), Health-Cares.net, 2007, webpage: HCcare वेब्याक मेसिन अभिलेखिकरण १२ डिसेम्बर २००७ मिति