सामग्रीमा जानुहोस्

मामोस्तोङ काङ्गरी

मामोस्तोङ काङ्गरी
मामोस्तोङ काङ्गरी मा पर्दछ भारत
मामोस्तोङ काङ्गरी
मामोस्तोङ काङ्गरी
लदाखको नक्सामा मामोस्तोङ काङ्गरी
मामोस्तोङ काङ्गरी मा पर्दछ लदाख
मामोस्तोङ काङ्गरी
मामोस्तोङ काङ्गरी
मामोस्तोङ काङ्गरी (लदाख)
सर्वोच्च विन्दु
उचाइ७,५१६ मी (२४,६५९ फिट)[]
प्रमुखता१,८०३ मी (५,९१५ फिट)[]
सूचीअल्ट्रा
निर्देशाङ्क३५°०८′२७″उ ७७°३४′३९″पू / 35.14083°N 77.57750°E / 35.14083; 77.57750[]
भूगोल
स्थानलदाख, भारत[]
हिमशृङ्खलारिमो मुजताग, काराकोरम
आरोहण
पहिलो आरोहण१३ सेप्टेम्बर १९८४ मा भारो - जापानी आरोहण दल द्वारा

मामोस्तोङ काङ्गरी भारत तथा चिनको सिमाना नजिक लदाख क्षेत्रमा अवास्थित हिमाल हो। यो हिमाल सियाचिन हिमनदीबाट ३० किलो मिटर पूर्व-दक्षिणपूर्वमा रहेको छ। मामोस्तोङ काङ्गरी उचाइ अनुसार विश्वका हिमालहरू मध्ये ४८ नम्बरमा पर्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 "High Asia I: The Karakoram, Pakistan Himalaya and India Himalaya (north of Nepal)", Peaklist.org, अन्तिम पहुँच २०१४-०५-२७
  2. This region is disputed and controlled by India; the whole region is claimed by Pakistan. See e.g. The Future of Kashmir on the BBC website.