माया एन्जोलो
स्वरूप
माया एन्जोलो | |
---|---|
जन्म | मार्गिराइट एनि जोनसन अप्रिल ४, १९२८ मिस्सोरी, अमेरिका |
मृत्यु | मे २८, २०१४ नर्थ क्यारोलिना, अमेरिका | (उमेर ८६)
पेशा | लेखक, कवि, सामाजिक कार्यकर्ता |
भाषा | अङ्ग्रेजी |
अवधि | १९६९-२०१४ |
उल्लेखनीय कार्यहरू |
|
जीवनसाथीहरू |
|
धर्म | इसाई |
वेबसाइट | |
www |
माया एन्जोलो (अप्रिल ४, १९२८ – मे २८, २०१४) अमेरिकी लेखक, कवि र सामाजिक कार्यकर्ता थिइन् । उनले सात आत्मकथाहरू, निबन्धका तीन पुस्तकहरू, कविताको धेरै पुस्तकहरू प्रकाशित गरे र ५० वर्ष भन्दा बढी प्रायः प्लेहरू, चलचित्रहरू, र टेलिभिजन शोहरूको सूचीमा उनलाई श्रेय दिने गरिन्छ। उनले दर्जनौं पुरस्कार र ५० भन्दा बढी सम्मानित डिग्री पाएकी छिन् ।[१]
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Stanley, Alessandra (मे १७, १९९२), "Whose Honor Is It, Anyway", The New York Times, अन्तिम पहुँच २०१९-०२-१४।