मार्क ट्वेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मार्क ट्वेन
म्याथियु ब्रैडीद्वारा पोर्ट्रेट , फेब्रुअरी १८७१
म्याथियु ब्रैडीद्वारा पोर्ट्रेट , फेब्रुअरी १८७१
जन्मसमुएल लङ्होर्न क्लेमेन्स
(१८३५-११-३०)नोभेम्बर ३०, १८३५
फ्लोरिडा, मिसौरी, संयुक्त राज्य अमेरिका
मृत्युअप्रिल २१, १९१०(1910-04-21) (उमेर ७४)
रेड्डिङ्ग कनेक्टिकट, संयुक्त राज्य अमेरिका
साहित्यिक नाममार्क ट्वेन, जोश, थोमस जेफ्फेर्सोन स्नोदग्रास्स
पेशालेखक,हास्यकारिता, उद्यमी, प्रकाशक, व्याख्याता
उल्लेखनीय कार्यहरूएड्भेन्चर्स अफ हक्क्लेबेर्‍री फिन्न
द एड्भेन्चर्स अफ टोम सव्येर
जीवनसाथी
ओलिभिया लङ्डोन क्लेमेन्स
(
वि १८७०; मृत्यु १९०४)

हस्ताक्षर

समुएल लङ्होर्न क्लेमेन्स (३० नोभेम्बर, १८३५ - २१ अप्रिल, १९१०)[१] मार्क ट्वेनका नामले प्रख्यात एक अमेरिकी लेखक, हास्यकारिता, उद्यमी, प्रकाशक र व्याख्याता थिए ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

मार्क ट्वेन फ्लोरिडा, मिसौरीमा ३० नवंबर १८३५ मा जन्मेका थिए। १८ वर्षमा ट्वेन पूर्व न्यूयॉर्क शहर र फिलाडेल्फिया गये जहांँ उनले धेरै अलग-अलग अखबारहरूमा काम गरे र लेखन क्षेत्रमा केहि सफलता पाए । [२]


सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "मार्क ट्वेन को जीवनी", मूलबाट जुन ३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १ फेब्रुअरी २०१९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-०३ मिति
  2. "परिवर्तनशिल संसारमा एक जीवन:समुएल लङ्होर्न क्लेमेन्स १८३५-१९१०", https://marktwainhouse.org, अन्तिम पहुँच १ फेब्रुअरी २०१९