मार्लेना डिट्रिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मार्लेना डिट्रिक
सन् १९५१ मा डिट्रिक
जन्ममेरी मैग्डालेना डिट्रिक
(१९०१-१२-२७)२७ डिसेम्बर १९०१
बर्लिन, जर्मनी
मृत्यु६ मे १९९२(1992-05-06) (उमेर ९०)
पेरिस, फ्रान्स
निवासस्टेतिसर फ्रिडहोफ ३,
बर्लिन-सुनेबर्ग, जर्मनी
नागरिकता
  • जर्मनी (१९३९ सम्म)
  • संयुक्त राज्य अमेरिका[१][२][३]
पेशा
  • अभिनेत्री
  • गायिका
कार्यकाल१९१९–१९८४
जीवनसाथीरुडोल्फ सिबर
(विवाह १९२३–१९७६)
सन्तानमारिया रिभा
आफन्त
हस्ताक्षर

मार्लेना डिट्रिक[४] (उच्चारण: [maɐˈleːnə ˈdiːtrɪç]; २७ डिसेम्बर १९०१ – ६ मे १९९२)[५] एक जर्मन-अमेरिकी अभिनेत्री र गायिका थिइन् जसको करियर १९१० को दशक देखि १९८० को दशक सम्म चलेको थियो।[६] उनी हलिउडमा सफल हुने पहिलो जर्मन अभिनेत्री मानिन्छिन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Marlene Dietrich to be US Citizen", Painesville Telegraph, ६ मार्च १९३७। 
  2. "Citizen Soon", Telegraph Herald, १० मार्च १९३९। 
  3. "Seize Luggage of Marlene Dietrich", Lawrence Journal-World, १४ जुन १९३९। 
  4. Born as Maria Magdalena, not Marie Magdalene, according to Dietrich's biography by her daughter, Maria Riva (Riva 1993); however, Dietrich's biography by Charlotte Chandler cites "Marie Magdalene" as her birth name (Chandler 2011, p. 12).
  5. Flint, Peter B. (७ मे १९९२), "Marlene Dietrich, 90, Symbol of Glamour, Dies", The New York Times 
  6. "Marlene Dietrich – The Ultimate Gay Icon » The Cinema Museum, London", The Cinema Museum, London, मूलबाट ६ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जनवरी २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]