मालिका देवी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मालिका देवी एक मष्टा देवता अन्तर्गत पर्ने स्त्री तत्व देवीको नाम हो। नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रमा यो देवताको परापूर्व काल देखी पूजा गरिन्छ । मष्टा/ मष्टो अन्तर्गतका देबी देवता मालिका पुजीय पछि लगतै पुजिन्छन । मालिकको स्थानमा विभिन्न नामका मस्टो देवताहरू जान्छन । मष्टा/ मष्टो पुज्नेहरू मालिका संग सम्बन्धित भेटिन्छन ।