मोबाइल फोन
(माेबाइल फाेन बाट पठाईएको)
मोबाइल फोन
| |
![]() | |
खोजकर्ता | मार्टीन कूपर |
प्रारम्भिक वर्ष | १९७३ |
कम्पनी | मोटोरोला |
उपलब्ध | वैश्विक |
मोबाइल फोन एउटा सानो यन्त्र (Device)को नाम हो जुन एउटा दूरसञ्चारको माध्यम हो। यो यन्त्रको मद्दतले हामी कुनै पनि ब्यक्ति सँग टाढा होस वा नजीक, देशमा होस वा बिदेशमा एकै क्षणमा अंक (Number) थिचेर (Dial गरेर) एक अर्का सँग कुरा गर्न सक्छौं। यस यन्त्रको सहायताले हामी मात्र कुरा होईन अरु पनि कयौँ काम एकै क्षणमा गर्न सक्छौँ। हामी यसको सहायताले सन्देशहरू पनि आदान-प्रदान गर्न सक्छौँ। मोबाइल फोन रेडियो तरङ्ग प्रयोग गरेर बिटिएस(BTS)सँग सम्पर्क गर्दछन्। यसकालागि मोबाइल फोन(मोवाइल टर्मिनल)ले दुई फ्रिक्वेन्सी प्रयोग गर्ने गर्दछन्।
मोबाइल आजको आवश्यकता हो र यो संचारको निमित फाईदाजनक साधन साबित भएको छ। मोबाइलले बार्तालाप प्रक्रियामा मात्र नभएर धेरैको लागि आयश्रोतको एउटा माध्यम बन्न सफल भएको छ।
हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा मोबाइल फोन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।