मिगेल दि सर्बान्तेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


मिगेल दि सर्बान्तेस
यो पोर्ट्रेट बनाउने श्रेय हुआन दि हाउरेगीलाई जान्छ। यद्यपि सर्बान्तेसको कुनै प्रमाणित छवि अवस्थित छैन।[१][२]
यो पोर्ट्रेट बनाउने श्रेय हुआन दि हाउरेगीलाई जान्छ। यद्यपि सर्बान्तेसको कुनै प्रमाणित छवि अवस्थित छैन।[१][२]
जन्म२९ सेप्टेम्बर १५४७ (मानिएको)
अल्काला दे एनारेस, क्राउन अफ केस्टाइल
मृत्यु२२ अप्रिल १६१६(1616-04-22) (उमेर ६८)[३]
म्याड्रिड, क्राउन अफ केस्टाइल
समाधि स्थलबेयरफुट ट्रिनिटेरियनहरूको कन्भेन्ट, म्याड्रिड
पेशासिपाही, कर कलेक्टर, लेखापाल, नौसेनाका लागि खरिद एजेन्ट
(लेखन एउटा एभोकेशन थियो जसबाट धेरै आम्दानी भएन)
भाषास्पेनी
साहित्यिक आन्दोलनपुनर्जागरण साहित्य, मान्यवाद
उल्लेखनीय कार्यहरूडन किहोते
इन्ट्रीमेसेस
नोभेलास इजेम्पालेस
जीवनसाथीकैटालिना डी सलाजार वाई पलासियोस
बच्चाहरूइसाबेल अन्दाजी 1584 (illegitimate) [४]

हस्ताक्षर

'मिगेल दि सर्बान्तेस साबेद्रा' (२९ सेप्टेम्बर १५४७ - २३ एप्रिल १६१६) एक स्पेनी लेखक थिए। उनको सबैभन्दा प्रसिद्ध पुस्तक डन किहोते थियो जसलाई पहिलो आधुनिक उपन्यास मानिन्छ, र त्यसैले सर्बान्तेसलाई पहिलो उपन्यासकार मानिन्छ। सर्बान्तेसको सो पुस्तक ६५ देशमा प्रकाशित भइसकेको छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Chacón y Calvo, José María (१९४७–१९४८), "Retratos de Cervantes", Anales de la Academia Nacional de Artes y Letras (स्पेनीमा) 27: 5–17। 
  2. Ferrari, Enrique Lafuente (१९४८), La novela ejemplar de los retratos de Cervantes (स्पेनीमा), Madrid। 
  3. Armstrong, Richard, "Time Out of Joint", Engines of Our Ingenuity (2368), Lienhard, John (host, producer), अन्तिम पहुँच ९ डिसेम्बर २०१९ – UH.eduद्वारा। 
  4. McCrory 2006, पृष्ठ 112.

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]