मिग विटम्यान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Meg Whitman
मिग विटम्यान
विटम्यान २००९ मा
जन्ममार्गरेट कशिङ् विटम्यान
(1956-08-04) ४ अगस्ट १९५६ (उमेर ६७)
हन्टिंगटन, न्यु योर्क सहर,संयुक्त राज्य अमेरिका
शिक्षाप्रिन्स्टन विश्वविद्यालय (बीए)
हार्वर्ड विश्वविद्यालय (एमबीए)
जम्मा सम्पतिUS$३.२ अरब[१] (2018)
राजनीतिक दलरिपब्लिकन पार्टी
जीवनसाथीगृफिथ हर्श (१९८०–हालसम्म)
सन्तान

मार्गरेट कशिङ् विटम्यान (जन्म: ४ अगस्त १९५६) एक अमेरिकी व्यापार कार्यकारी, राजनीतिक कार्यकर्ता र दार्शनिक हुन्। उनले १९८९ देखि २००८ सम्म इबेको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत रूपमा सेवा गरिन्। सन् २०१४ मा विटम्यानको विश्वमा १०० अधिक शक्तिशाली महिलाहरूको फोर्ब्स सूचीमा २० औँ स्थान थियो।[२]

विटम्यान सन् २०११ मा हेवलेट पाकार्ड को सीईओ बनिन् र यसलाई दुई विभाजनहरु पीसी र प्रिन्टर बिजनेस एच-पी इन्कर्पोरटेड र उद्यम कम्पनी एच-पीई - २०१५ मा विभाजित गरिन्।[३] तथापि सन् २०१७ मा उनले सीईओको पद छोड्ने घोषणा गरिन्। हाल विटम्यान क्विबीको सीईओ हुन् जुन भिडियो-अन्-डिमान्ड स्टार्टअप हो।[४]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Meg Whitman", Forbes, अन्तिम पहुँच अगस्ट २०, २०१७ 
  2. "The World's 100 Most Powerful Women", Forbes, Forbes, अन्तिम पहुँच २४ जुन २०१४ 
  3. "Meg Whitman to leave Hewlett Packard Enterprise board", अन्तिम पहुँच २०१९-०३-२० 
  4. "Former CEO Meg Whitman is leaving Hewlett Packard Enterprise's board of directors", अन्तिम पहुँच २०१९-०३-२०