मिडनाइट्स चिल्ड्रेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मिडनाइटस् चिल्ड्रेनबाट अनुप्रेषित)
मिडनाइट्स चिल्ड्रेन
चित्र:MidnightsChildren.jpg
First edition cover
लेखकसलमान रुस्दी
आवरण कलाकारबिल बटेन
देशसंयुक्त अधिराज्य
भाषाअङ्ग्रेजी
प्रकारउपन्यास; जादुई यथार्थवाद; ऐतिहासिक उपन्यास
प्रकाशकजनथन केप
प्रकाशित मिति
एप्रिल सन् १९८१
मिडियाको प्रकारPrint (Hardback & Paperback)
पृष्ठ446 pp (first edition, hardback)
आइएसबिएनISBN 022401823X (first edition, hardback) Parameter error in {{isbnt}}: Invalid ISBN.
OCLC8234329

मिडनाइट्स चिल्ड्रेन (मध्यरातका छोरा) सलमान रुस्दीद्धारा लिखित दोस्रो उपन्यास हो । उनले सन् १९८१मा यो उपन्यास लेखेका थिए । यो उपन्यासले बुकर पुरस्कार जित्न पनि सफल भएको थियो ।