सलमान रुस्दी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सलमान रुस्दी
Rushdie at the 2011 Tribeca Film Festival Vanity Fair party
Rushdie at the 2011 Tribeca Film Festival Vanity Fair party
जन्मAhmed Salman Rushdie
(१९४७-०६-१९)जुन १९, १९४७
Bombay, British India
पेशाNovelist, essayist
राष्ट्रियताBritish
अल्मा मेटरCambridge University
विधाMagic Realism, satire, post-colonialism
विषयCriticism, travel writing
जीवनसाथीClarissa Luard (1976–1987)
Marianne Wiggins (1988–1993)
Elizabeth West (1997–2004)
Padma Lakshmi (2004–2007)

सर अहमद सलमान रुस्दी भारतीयमुलका ब्रिट्रिश उपन्यासकार तथा निबन्धकार हुन् । उनको जन्म १९ जुन १९४७मा भएको थियो । रुस्दीको दोस्रो उपन्यास मिडनाइट्स चिल्ड्रेन(१९८१)ले बुकर पुरस्कार पनि १९८१मा जित्न सफल भएको थियो।

सन्दर्भ[सम्पादन गर्नुहोस्]