मिती
Jump to navigation
Jump to search
मिती समय बताउने एक माध्यम हो। यो महिना, वर्ष, गते, वार आदी समावेस गरेर जन्म, मृत्यु, आदी कुनै पनि कार्यहरूको अभिलेख राख्ने माध्यम पनि हो। मितीको प्रयोग पौराणीक कालदेखी नै हुँदै आएको अनुमान गरिन्छ। पौराणीक कालका विद्वानहरूले तिथी र पक्षलाई आधार बनाएर अभिलेख राख्ने गरेको पाइन्छ। प्रत्यक सरकारी, गैर सरकारी, कार्यालय लगायत सबैले कार्य अभिलेख राख्नकोलागी मितीको प्रयोग गर्छन्। आज अङ्ग्रेजी मिती अनुसार २०२१ साल जनवरी महिनाको २२ तारिख भयो भने आज शुक्रबार बार भयो। यसलाई मितीमा लेख्दा अथवा आजको अभिलेख राख्नु परेमा यसरी २२/०१/२०२१/शुक्रबार लेखिन्छ। त्यस पछि आजको मितीमा भए गरेका कार्यहरूको अभिलेख राखिन्छ।
![]() |
विकिमिडिया कमन्समा मिती सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |