मिमार सिनान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिमार सिनान
सम्भवतः मिमार सिनान (बायाँ) सुलेमान द म्याग्निफिसेन्ट को चिहानमा, १५६६ पाण्डुलिपि
व्यक्तिगत विवरण
जन्मअन्दाजी 1488/1490
अउर्नास, कहरमन एयालेट,
अटोमन साम्राज्य
(हाल कैसेरी, टर्किए)
मृत्यु१७ जुलाई १५८८ (उमेर ९७–१००)
कोस्टेन्टिनोपोल, अटोमन साम्राज्य
(हाल इस्तानबुल, टर्किए)

'मिमार सिनान' जसलाई 'कोका मिमार सिनान एगा' पनि भनिन्छ, एक अटोमन इन्जिनियर र नक्साकार थिए। उनले सुलेमान द म्याग्निफिसेन्ट, सेलिम द्वितीय र मुराद तृतीय जस्ता सुल्तानका लागि समेत काम गरे। अटोमन साम्राज्यका लागि उनले लगभग पचास बर्ष काम गरे। इस्तानबुलमा रहेको सुलेमान मस्जिद उनको सबैभन्दा प्रख्यात कला हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]