अटोमन साम्राज्य
१२९९–१९२३ | |
![]() | |
वस्तु-स्थिति | साम्राज्य |
---|---|
राजधानी | इस्तानबुल |
इतिहास | |
• स्थापित | २७ जुलाई १२९९ |
• पतन | २९ अक्टूबर १९२३ |
अटोमन साम्राज्य (/ˈɒtəmən/; ढाँचा:Lang-ota Devlet-i ʿAlīye-i ʿOsmānīye, literally "The Sublime Ottoman State"; Modern Turkish: Osmanlı İmparatorluğu or Osmanlı Devleti; फ्रान्सेली: Empire ottoman)[note १][१] १४ र २० औ शताब्दि को सुरुवात सम्म दक्षिण पूर्वी युरोप,पश्चिम एसिया र उत्तरी अफ्रिका को अधिकांश भाग मा अधिकार र नियन्त्रण गर्ने राज्य र खिलाफत थियो। अटोमन साम्राज्य आजको टर्की केन्द्रमा रहेको साम्राज्य थियो । अटोमनको राजधानी इस्तानबुल थियो जसलाई पूर्वी रोमन शासन अवधि(३९५–१४५३)मा कन्स्ट्यानिपोल भनिन्थ्यो । यो साम्राज्य सन् १२९९ को वरपरदेखि १९२२ सम्म कायम रह्यो । पहिलो विश्वयुद्धमा अटोमन साम्राज्य बेलायत र उसका सहयोगीहरूबाट पराजित भएको थियो । पहिलो विश्वयुद्धको समयमा अष्ट्रो हङ्गेरीको अटोमन साम्राज्य पतन हुँदा बेलायत, फ्रान्स आदिको जिम्मा जमानीमा रहेका पछि अटोमन साम्राज्यमा रहेका मुलुकहरू स्वतन्त्र भएका थिए ।
इतिहास[सम्पादन गर्नुहोस्]
उदय (ई. १२९९-१४५३)[सम्पादन गर्नुहोस्]
विस्तार र उच्चतम अवस्था (१४५३-१५६६)[सम्पादन गर्नुहोस्]
सुधार (१५६६-१८२७)[सम्पादन गर्नुहोस्]
विद्रोह (१५६६-१६८३)[सम्पादन गर्नुहोस्]
सैन्य पराजय[सम्पादन गर्नुहोस्]
पतन तथा आधुनिकीकरण (१८२८-१९०८)[सम्पादन गर्नुहोस्]
पराजय र विघटन (१९०८-१९२२)[सम्पादन गर्नुहोस्]
युवा तुर्क आन्दोलन[सम्पादन गर्नुहोस्]
प्रथम विश्व युद्ध[सम्पादन गर्नुहोस्]
२९ अक्टोबर १९१४ मा रसियाको कृष्ण सागर मा अनपेक्षित हमला गरेर अटोमन साम्राज्य प्रथम विश्व युद्धमा प्रवेश गर्यो। यो आक्रमण पछि रसियाका मित्र शक्ति, फ्रान्स र बेलायतले ओटोमन विरुद्ध युद्धको घोषणा गरे। युद्धको प्रारम्भिक समयमा अटोमनले धेरै लडाईहरूमा महत्त्वपूर्ण विजय हासिल गर्यो।
आर्मेनियाली नरसंहार[सम्पादन गर्नुहोस्]
अरब विद्रोह[सम्पादन गर्नुहोस्]
सेब्रिस सन्धि र टर्किस स्वतन्त्रताको संग्राम[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ १.२ Strauss, Johann (२०१०), "A Constitution for a Multilingual Empire: Translations of the Kanun-ı Esasi and Other Official Texts into Minority Languages", in Herzog, Christoph; Malek Sharif, The First Ottoman Experiment in Democracy, Wurzburg: Orient-Institut Istanbul, पृ: 21–51। (info page on book at Martin Luther University) // CITED: p. 36 (PDF p. 38/338).
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedStraussConstp26

उद्दरण त्रुटी: <ref>
tags exist for a group named "note", but no corresponding <references group="note"/>
tag was found