सामग्रीमा जानुहोस्

अटोमन साम्राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१२९९–१९२३
अटोमन साम्राज्यको झन्डा
झण्डा (१८४४–१९२२)
अटोमन साम्राज्यको Coat of arms (1882 design)
Coat of arms (1882 design)
अटोमन साम्राज्य
वस्तु-स्थितिसाम्राज्य
राजधानीइस्तानबुल
इतिहास 
• स्थापित
२७ जुलाई १२९९
• पतन
२९ अक्टूबर १९२३

अटोमन/उस्मानी साम्राज्य  (/ˈɒtəmən/; ढाँचा:Lang-ota Devlet-i ʿAlīye-i ʿOsmānīye, literally "The Sublime Ottoman State"; Modern Turkish: Osmanlı İmparatorluğu or Osmanlı Devleti; फ्रान्सेली: Empire ottoman)[note १][] १४ र २० औ शताब्दि को सुरुवात सम्म दक्षिण पूर्वी युरोप,पश्चिम एसियाउत्तरी अफ्रिका को अधिकांश भाग मा अधिकार र नियन्त्रण गर्ने राज्य र खिलाफत थियो। अटोमन साम्राज्य आजको टर्की केन्द्रमा रहेको साम्राज्य थियो । अटोमनको राजधानी इस्तानबुल थियो जसलाई पूर्वी रोमन शासन अवधि (३९५–१४५३)मा कन्स्ट्यानिपोल भनिन्थ्यो । यो साम्राज्य सन् १२९९ को वरपरदेखि १९२२ सम्म कायम रह्यो । पहिलो विश्वयुद्धमा अटोमन साम्राज्य बेलायत र उसका सहयोगीहरूबाट पराजित भएको थियो । पहिलो विश्वयुद्धको समयमा अष्ट्रो हङ्गेरीको अटोमन साम्राज्य पतन हुँदा बेलायत, फ्रान्स आदिको जिम्मा जमानीमा रहेका पछि अटोमन साम्राज्यमा रहेका मुलुकहरू स्वतन्त्र भएका थिए ।

उदय (ई. १२९९-१४५३)

[सम्पादन गर्नुहोस्]

विस्तार र उच्चतम अवस्था (१४५३-१५६६)

[सम्पादन गर्नुहोस्]

सुधार (१५६६-१८२७)

[सम्पादन गर्नुहोस्]

विद्रोह (१५६६-१६८३)

[सम्पादन गर्नुहोस्]

सैन्य पराजय

[सम्पादन गर्नुहोस्]

पतन तथा आधुनिकीकरण (१८२८-१९०८)

[सम्पादन गर्नुहोस्]

पराजय र विघटन (१९०८-१९२२)

[सम्पादन गर्नुहोस्]

युवा तुर्क आन्दोलन

[सम्पादन गर्नुहोस्]

प्रथम विश्व युद्ध

[सम्पादन गर्नुहोस्]

२९ अक्टोबर १९१४ मा रसियाको कृष्ण सागर मा अनपेक्षित हमला गरेर अटोमन साम्राज्य प्रथम विश्व युद्धमा प्रवेश गर्यो। यो आक्रमण पछि रसियाका मित्र शक्ति, फ्रान्स र बेलायतले ओटोमन विरुद्ध युद्धको घोषणा गरे। युद्धको प्रारम्भिक समयमा अटोमनले धेरै लडाईहरूमा महत्त्वपूर्ण विजय हासिल गर्यो।

आर्मेनियाली नरसंहार
[सम्पादन गर्नुहोस्]
अरब विद्रोह
[सम्पादन गर्नुहोस्]
सेब्रिस सन्धि र टर्किस स्वतन्त्रताको संग्राम
[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ Strauss, Johann (२०१०), "A Constitution for a Multilingual Empire: Translations of the Kanun-ı Esasi and Other Official Texts into Minority Languages", in Herzog, Christoph; Malek Sharif, The First Ottoman Experiment in Democracy, Wurzburg: Orient-Institut Istanbul, पृ: 21–51।  (info page on book वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-२० मिति at Martin Luther University) // CITED: p. 36 (PDF p. 38/338).
  2. उद्दरण त्रुटी: अवैध <ref>चिनो; StraussConstp26 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन


उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found