सामग्रीमा जानुहोस्

मीनबहादुर भाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मीनबहादुर भाम नेपाली फिल्मलाई विश्व मञ्चमा पुर्‍याउन सङ्घर्षरत निर्देशक मध्ये एक हुन्।   पहिलो निर्देशकीय छोटो चलचित्र ‘बाँसुल्ली’ लाई भेनिस चलचित्र महोत्सवसम्म पुर्‍याउन सफल भएका भामको दोस्रो चलचित्र ‘कालोपोथी’ थुप्रै महोत्सवमा सहभागी भयो। त्यसपछि अन्तर्राष्ट्रिय महोत्सवमा बलियो निर्देशक बने भाम। उनले पछिल्लो समय आठ वर्ष लगाएर दोस्रो चलचित्र ‘साम्बाला’ तयार गरे। [१][]

भाम प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारमा सिफारिस भएका थिए। उनलाई नेपाली काङ्ग्रेसले पिछडिएको क्षेत्र र खस आर्य तर्फबाट सिफारिस गरेको थियो। [२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "जोगी फिल्ममेकरका कीर्तिमानी क्लाइमेक्स", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२४-१०-१५