कालो पोथी (चलचित्र)
कालो पोथी | |
---|---|
निर्देशक | मीनबहादुर भाम |
पटकथा | मीनबहादुर भाम र अविनाश विक्रम शाह |
कथा | मीनबहादुर भाम अविनाश विक्रम शाह सन्तोष भट्टराई कुसाङ राई |
निर्माता | एना केच्को छिरिङ रितार शेर्पा मीनबहादुर भाम देवकी राई क्याथरिन दुसार्त अनुप थापा |
मुख्य कलाकार | खड्कराज नेपाली सुकराज रोकाया जीतबहादुर मल्ल बेनिशा हमाल हंस खड्का नन्द प्रसाद खत्री बिपिन कार्की प्रविन खतिवडा |
सङ्गीत | जेसन कुँवर |
वितरक कम्पनीहरू | सुने फिल्मस (नेपाल) मिला प्रोडक्सन्स (नेपाल) कालढुङ्गी फिल्मस (नेपाल) तान्देम प्रोडक्सन (जर्मनी) सिडिपी (फ्रान्स) |
वितरक | वाइड म्यानेजमेन्ट (फ्रान्स) |
प्रदर्शन मिति |
|
अवधि | ९० मिनेट |
देश | नेपाल |
भाषा | नेपाली |
कालो पोथी मीनबहादुर भामद्वारा निर्देशित र एना केच्को, छिरिङ रितार शेर्पा, मीनबहादुर भाम, देवकी राई, क्याथरिन दुसार्त र अनुप थापाद्वारा निर्मित सन् २०१५ मा प्रदर्शित नेपाली नाट्य चलचित्र हो।[१] मीनबहादुर भामको लेखन रहेको यस चलचित्रमा वेनिशा हमाल, खड्कराज नेपाली र शुक्रराज रोकायाको मुख्य भुमिका रहेको छ। चलचित्रको कथावस्तु नेपाली गृहयुद्ध (सन् १९९६-सन् २००६) कालको समयमा सन् २००१ मा उत्तर-पश्चिम नेपालको मुगु जिल्लाको परिदृश्य देखाइएको छ।[२][३][४] यो भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शित हुने पहिलो नेपाली चलचित्र हो।[५] यो चलचित्रलाई ८९औँ एकेडमी पुरस्कारमा सर्वश्रेष्ठ विदेशी भाषा चलचित्र विधाको लागि नेपालबाट छानिएको थियो तर यसलाई नामङ्कित गरिएको थिएन। यो विदेशमा सबैभन्दा धेरै कमाई गर्ने नेपाली चलचित्र पनि हो र नेपालमा सबैभन्दा बढी कमाई गर्ने चलचित्रहरूमध्ये एक हो।
पात्र
[सम्पादन गर्नुहोस्]कथावस्तु
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "‘कालो पोथी’ समीक्षाः करिश्माको अण्डा, सपना र जनयुद्ध", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-३०।
- ↑ "Kalo Pothi First Nepali film to screen at Venice Film Festival", myrepublica.com, २०१५-०६-०२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-११ मिति
- ↑ "Kalo Pothi premiered in Venice", xnepali.net, २०१५-०९-०९।
- ↑ "Kalo Pothi", sicvenezia.it। वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-१६ मिति
- ↑ Holdsworth, Nick (६ सेप्टेम्बर २०१६), "Oscars: Nepal Selects 'Kalo Pothi (The Black Hen)' for Foreign-Language Category", The Hollywood Reporter, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१६।