कालो पोथी (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कालो पोथी
चलचित्र पोस्टर
निर्देशकमीनबहादुर भाम
पटकथामीनबहादुर भाम र अविनाश विक्रम शाह
कथामीनबहादुर भाम
अविनाश विक्रम शाह
सन्तोष भट्टराई
कुसाङ राई
निर्माताएना केच्को
छिरिङ रितार शेर्पा
मीनबहादुर भाम
देवकी राई
क्याथरिन दुसार्त
अनुप थापा
मुख्य कलाकारखड्कराज नेपाली
सुकराज रोकाया
जीतबहादुर मल्ल
बेनिशा हमाल
हंस खड्का
नन्द प्रसाद खत्री
बिपिन कार्की
प्रविन खतिवडा
सङ्गीतजेसन कुँवर
वितरक
कम्पनीहरू
सुने फिल्मस (नेपाल)
मिला प्रोडक्सन्स (नेपाल)
कालढुङ्गी फिल्मस (नेपाल)
तान्देम प्रोडक्सन (जर्मनी)
सिडिपी (फ्रान्स)
वितरकवाइड म्यानेजमेन्ट (फ्रान्स)
प्रदर्शन मिति
  • ४ सेप्टेम्बर २०१५ (2015-09-04) (भेनिस)
  • ३ जुन २०१६ (2016-06-03) (नेपाल)
अवधि
९० मिनेट
देशनेपाल
भाषानेपाली

कालो पोथी मीनबहादुर भामद्वारा निर्देशित र एना केच्को, छिरिङ रितार शेर्पा, मीनबहादुर भाम, देवकी राई, क्याथरिन दुसार्त र अनुप थापाद्वारा निर्मित सन् २०१५ मा प्रदर्शित नेपाली नाट्य चलचित्र हो।[१] मीनबहादुर भामको लेखन रहेको यस चलचित्रमा वेनिशा हमाल, खड्कराज नेपाली र शुक्रराज रोकायाको मुख्य भुमिका रहेको छ। चलचित्रको कथावस्तु नेपाली गृहयुद्ध (सन् १९९६-सन् २००६) कालको समयमा सन् २००१ मा उत्तर-पश्चिम नेपालको मुगु जिल्लाको परिदृश्य देखाइएको छ।[२][३][४] यो भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शित हुने पहिलो नेपाली चलचित्र हो।[५] यो चलचित्रलाई ८९औँ एकेडमी पुरस्कारमा सर्वश्रेष्ठ विदेशी भाषा चलचित्र विधाको लागि नेपालबाट छानिएको थियो तर यसलाई नामङ्कित गरिएको थिएन। यो विदेशमा सबैभन्दा धेरै कमाई गर्ने नेपाली चलचित्र पनि हो र नेपालमा सबैभन्दा बढी कमाई गर्ने चलचित्रहरूमध्ये एक हो।

पात्र[सम्पादन गर्नुहोस्]

कथावस्तु[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "‘कालो पोथी’ समीक्षाः करिश्माको अण्डा, सपना र जनयुद्ध", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-३० 
  2. "Kalo Pothi First Nepali film to screen at Venice Film Festival", myrepublica.com, २०१५-०६-०२।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-११ मिति
  3. "Kalo Pothi premiered in Venice", xnepali.net, २०१५-०९-०९। 
  4. "Kalo Pothi", sicvenezia.it।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-१६ मिति
  5. Holdsworth, Nick (६ सेप्टेम्बर २०१६), "Oscars: Nepal Selects 'Kalo Pothi (The Black Hen)' for Foreign-Language Category", The Hollywood Reporter, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]