छिरिङ रितार शेर्पा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


छिरिङ रितार शेर्पा नेपाली चलचित्रका निर्माता र निर्देशक हुन्।

पेशा[सम्पादन गर्ने]

छिरिङले स्पिरिट डजन्ट कम एनी मोर, नेपालमा संविधान निर्माण: जनस्तरका आवाजहरू, वियुल (पवित्र गुफा) सहित थुप्रै डकुमेन्ट्री बनाएका छन्।

निर्देशन[सम्पादन गर्ने]

छिरिङले निर्देशन गरेका चलचित्रहरूः

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]