मुनामदन (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुनामदन
निर्देशकज्ञानेन्द्र देउजा
कथालक्ष्मीप्रसाद देवकोटा
आधारितमुनामदन
लेखक: लक्ष्मीप्रसाद देवकोटा
निर्मातानवराज ढकाल
मुख्य कलाकारउषा पौडेल
दिपक त्रिपाठी
सुभद्रा अधिकारी
विजय लामा
मिथिला शर्मा
नीर शाह
दिनेश डिसी
शिवहरि पौडेल
वितरक
कम्पनी
एन.बी.ए. चलचित्र
प्रदर्शन मिति
अवधि
१६३ मिनेट
देशनेपाल
भाषानेपाली

मुनामदन ज्ञानेन्द्र देउजा द्वारा निर्देशित नेपाली चलचित्र हो।[१] चलचित्र लक्ष्मीप्रसाद देवकोटाको सोही नामको उपन्यासमा आधारित छ।[२] एनबीएको ब्यानरमा निर्माण भएको चलचित्रलाई नवराज ढकालले निर्माण गरेका हुन्। चलचित्रमा दीपक त्रिपाठी, उषा पौडेलसँगै सुभद्रा अधिकारी, विजया लामा, मिथिला शर्मा, नीर शाह, दिनेश डीसी, शिवहरि पौडेलको मुख्य भूमिका छ।[३]

यो चलचित्र ७६ औं उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको लागि एकेडेमी पुरस्कारका लागि नेपाली प्रवेशका रूपमा छनोट भएको थियो तर मनोनयन भने भएन।[४][५]

कथा[सम्पादन गर्नुहोस्]

चलचित्रले एक व्यक्ति (मदन) को जीवनलाई वर्णन गर्दछ जो आफ्नी श्रीमती (मुना) लाई छोडेर पैसा कमाउन ल्हासा जान्छन्। मदनले आफ्नो जीविकोपार्जनका लागि पैसा कमाउन विदेश जाने सबै नेपाली युवाहरूको प्रतिनिधित्व गर्छन्।

पात्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Muna Madan, मूलबाट २०१९-०३-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०३-०४ 
  2. "Muna Madan in New York- Nepali Times", archive.nepalitimes.com, मूलबाट २०१९-०३-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०३-०४ 
  3. "Migyul", www.philipmarshall.net, मूलबाट २०१९-०३-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०३-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-०६ मिति
  4. "Nepal's Submission for Best Foreign Language Film (Academy Award)", international.ucla.edu, मूलबाट २०१९-०३-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०३-०४ 
  5. "8 Nepali Films That Have Gone For Oscar Submissions Over The Years", NeoStuffs (en-USमा), २०१७-०१-१२, मूलबाट २०१९-०३-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०३-०४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]