दिनेश डिसी
स्वरूप
दिनेश डिसी | |
|---|---|
| जन्म | दिनेश राज दाहाल इलाम, नेपाल |
| राष्ट्रियता | |
| अन्य नाम | दिनेश राज दाहाल क्षेत्री |
| चिनारीको कारण | चलचित्र निर्माता |
दिनेश डिसी, दिनेश दाहाल नेपाली चलचित्रका निर्देशक तथा निर्माता र अभिनेता पनि हुन् । उनले छोटो पर्दा टिभी सिरियलमा पनि अभिनय गरेका छन्। [१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ dineshdc.com.np अभिलेखिकरण २०१६-०७-२३ वेब्याक मेसिन
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा दिनेश डिसी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।