ऐना झ्यालको पुतली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ऐना झ्यालको पुतली
निर्देशकसुजित बिडारी
लेखकसुजित बिडारी
मुख्य कलाकारकञ्चन चिमोरिया
दिनेश खत्री
सिरु बिष्ट
छायाङ्कनअमर महर्जन
सम्पादनकिरण श्रेष्ठ
प्रदर्शन मिति
  • ९ सेप्टेम्बर २०२२ (2022-09-09)
देशनेपाल
भाषानेपाली

ऐना झ्यालको पुतली सुजित बिडारीद्वारा लिखित र निर्देशन गरिएको नेपाली चलचित्र हो।[१] यो चलचित्र ९५ औं उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको लागि एकेडेमी पुरस्कारको लागि नेपाली प्रवेशका रूपमा छनोट भएको थियो तर मनोनयन भने भएन।[२][३]

कथा[सम्पादन गर्नुहोस्]

वसन्तले आफ्नी दिदी विद्यालाई आफूले देखेको सपना बोकेको बलियो व्यक्तिको सट्टा कमजोर र असहाय बन्दै गएको देख्दा उनको आत्मविश्वास पुनर्स्थापित गर्न प्रयास गर्छ।[४]

पात्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "भदौ २४ मा ‘ऐना झ्यालको पुतली’", अन्नपूर्ण, अन्तिम पहुँच २०२३-०१-१० 
  2. "‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डका लागि सिफारिस", गोरखापत्र, अन्तिम पहुँच २०२३-०१-१० 
  3. "अस्करका लागि नेपालबाट 'ऐना झ्यालको पुतली' सिफारिस", कान्तिपुर, अन्तिम पहुँच २०२३-०१-१० 
  4. "‘ऐना झ्यालको पुतली’ को सन्देश", हिमालखबर, अन्तिम पहुँच २०२३-०१-१० 
  5. "धेरैलाई बाल्यकालमा फर्काउने भनिएको ‘ऐना झ्यालको पुतली’ चर्चामा किन?", बीबीसी नेपाली, २०२२-०९-१३, अन्तिम पहुँच २०२३-०१-१० 
  6. "ओस्कार अवार्डका लागि नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस", न्युज अफ नेपाल, अन्तिम पहुँच २०२३-०१-१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]