उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको लागि एकेडेमी पुरस्कारका लागि नेपाली पेशहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उउत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको लागि एकेडेमी पुरस्कारका लागि विचारका लागि चलचित्र पेश गर्ने सयभन्दा बढी देशमध्ये नेपाल पनि परेको छ। नेपालले पहिलो पटक सन् १९९९ मा पेश गरेको थियो।

पेशहरू[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक निर्देशक नतिजा
सन् १९९९ हिमालय एरिक भल्ली मनोनित
सन् २००० मुकुन्डो छिरिङ रितार शेर्पा मनोनयन गरिएन
सन् २००३ मुनामदन ज्ञानेन्द्र देउजा मनोनयन गरिएन
सन् २००६ बसाइँ सुवास गजुरेल मनोनयन गरिएन
सन् २०१३ सुनगाभा[१] सुवर्ण थापा मनोनयन गरिएन
सन् २०१४ झोला[२] यादवकुमार भट्टराई मनोनयन गरिएन
सन् २०१५ टलकजङ भर्सेज टुल्के[३] निश्चल बस्नेत मनोनयन गरिएन
सन् २०१६ कालो पोथी[४] मीनबहादुर भाम मनोनयन गरिएन
सन् २०१७ सेतो सूर्य[५] दीपक रौनियार मनोनयन गरिएन
सन् २०१८ पञ्चायत[६] शिवम अधिकारी मनोनयन गरिएन
सन् २०१९ बुलबुल[७] बिनोद पौडेल मनोनयन गरिएन
सन् २०२२ ऐना झ्यालको पुतली[८] सुजित बिडारी मनोनयन गरिएन

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Soongava: Nepal's entry to the Oscars", ekantipur, मूलबाट १० जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०८-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०६-१० मिति
  2. "Nepal Picks 'Jhola' for Foreign Language Oscar Race", Variety, २६ अगस्ट २०१४, अन्तिम पहुँच ९ नोभेम्बर २०१५ 
  3. "Talakjung Vs Tulke chosen for Oscars", The Himalayan Times, १४ सेप्टेम्बर २०१५, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१५ 
  4. Holdsworth, Nick (६ सेप्टेम्बर २०१६), "Oscars: Nepal Selects 'Kalo Pothi (The Black Hen)' for Foreign-Language Category", The Hollywood Reporter, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१६ 
  5. Bhushan, Nyay (२१ अगस्ट २०१७), "Oscars: Nepal Selects 'White Sun' for Foreign-Language Category", The Hollywood Reporter, अन्तिम पहुँच २१ अगस्ट २०१७ 
  6. Aryal, Timothy (२१ सेप्टेम्बर २०१८), "Oscars 2019: Panchayat to represent Nepal", The Kathmandu Post, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१८ 
  7. "Nepali movie 'Bulbul' to represent Nepal in 92nd Academy Awards", My Republica, ६ सेप्टेम्बर २०१९, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१९ 
  8. "'Aaina Jhyal Ko Putali' to represent Nepal in Oscars", Republica, २०२२-०९-१९, अन्तिम पहुँच २०२२-०९-१९